ड्यालस अमेरिकामा द्रुत गतिमा अार्थिक बिकास भइरहेको शहरमा पर्छ । अमेरिकाको बाँकी ४९ वटै राज्यमात्र नभएर संसारभरिका सबै देशबाट अाएका अाप्रवासीहरूको बसोबास छ ड्यालसमा । शहरको तीब्र विस्तार अनि रोजगारीको राम्रो अवसर हुनाले नेपाली समुदायको पनि निकै बाक्लो बसोबास छ ड्यालसमा । अमेरिकामा रहेका नेपालीहरूमधय समुदायमा सफल कहलिएका ब्यबसायीदेखि भर्खर नेपालबाट आएर आफ्नो जीवन…