बिद्युतिय माध्यमबाट सम्प्रेषण हुने सामाजिक संजालदेखि भुभागहरुमा जताततै आजकाल हस्तिनापुर, कौरव, पाण्डव, र यदाकदा कृष्ण भेटिन्छन। त्यसैले कुनबेला कहा पुगिन्छ र मनले कस्तो मनोदसा बनाऊछ अनि बुुद्धिले के निर्णय लिन्छ भन्न सकिन्न। सनातम धर्ममा विश्वास गर्नेहरु भन्छन मान्छेले बिगतमा जानी नजानी आफनो मनमा आऊन दिइएका र बुद्धिमा संचित गरिएका संस्कारहरुको परिणाम भोगाऊनका लागि यस्ता ठाऊहरुमा…