अमेरिकाको ग्रिन कार्ड र नेपालको विवाह र जन्मदर्ता

अमेरिकी अध्यागमन कानुन अनुसार अमेरिकाका नागरिक वा ग्रिन कार्ड भएका व्यक्तिहरूले आफ्नो नजिकका नातेदारहरू, श्रीमती, श्रीमान्, छोराछोरी, आदिलाई अमेरिकामा स्थायी रूपबाट बस्नका लागि स्पन्सर गर्न सक्दछन् । यसरी स्पन्सर गर्ने निवेदन दिने व्यक्तिले विवाह तथा जन्म भएको मितिले ३५ दिन वा तोकिएको म्याद भित्रै अधिकार प्राप्त स्थानीय निकाय समक्ष गै विवाह वा जन्म दर्ता गराई…