यो हप्ता नेपाली राजनीति र समाचारका हेडलाइनहरु सत्तारूढ पार्टी एमालेले आफ्नो पार्टी कार्यालय भवनका लागि लिएको जग्गादानमा केन्द्रित भएको देखियो। यो विषयले तत्काल विश्राम पाउला जस्तो पनि देखिन्न। सुशासनका दृष्टिले प्रधानमन्त्री समेत रहेका केपी ओलीले व्यवसायी मिन बहादुर गुरुङ्बाट करोडौं मुल्यको जग्गा दानमा लिएर आफ्नो पार्टी कार्यालय बनाउन खोज्नु सही होइन। यो विषयको भरपुर आलोचना…