वाल्टिमोर । अमेरिकाको कंग्रेसनल चुनावमा मेरिल्याण्ड राज्यको डिष्ट्रिक-२ बाट उमेदवारी दिएका डेलिगेट ह्यारी भण्डारीको चुनावी अभियानमा मेरिल्याण्डमा ६५ हजार डलरबराबरको प्रतिबद्धता आएको छ । मेरिल्याण्डमा रहेका लब्ध प्रतिष्ठित महानुभावहरुको आइतबारको भेलामा उक्त रकम संकलन भएको हो । योसँगै हयारी भण्डारीको चुनावी अभियानमा मेरिल्याण्डमा रहेका नेपालीहरुको एकताबद्ध र प्रतिबद्धताका साथ तीव्र गतिमा अगाडि बढेको छ ।…