नारी दिवसमा ‘आइमाई’ भनेपछि बबाल

डयालस (अमेरिका) । शनिबार ड्यालसमा आयोजित नारी दिवसमा आइमाई शव्द उच्चारण भएपछि बबाल भएको छ । नेपाली समाज टेक्ससले अन्तर्राष्ट्रिय नारी दिवसमा अवसरमा आयोजना गरेको कार्यक्रममा 'यी आइमाइहरु जे पनि भन्छन्' शव्दको उच्चारण भएपछि बबाल भएको हो । नेपाली समाज टेक्ससका कोषाध्यक्ष रामकृष्ण यादवले 'आइमाइहरु यहाँ जम्मा भएर के के नाटक गर्दैछन् रे' भनेपछि त…