एप्पलले फोनको मूल्य वढायो, नयां फोल्ड गर्न मिल्ने फोन सेट अर्को महिना देखी

अमेरिका- एप्पल फोन नयां सेटको मूल्य वढेको छ । एप्पलले बुधवार आफ्ना उत्पादनका नयां मोडलहरु सार्वजनिक गर्न आयोजित कार्यक्रममा फोन सेटको नयां मूल्य बढाएर सार्वजनिक गरेको हो । नयां मूल्य अनुसार आईफोन १८ प्रो म्याक्सको मूल्य १२९९ अमेरिकी डलरवाट शुरु हुने छ । यो पहिलेको भन्दा एक सय डलर वढी हो । यस्तै आईफोन १८…