अमेरिकामा अब राइडशेयर ड्राइभरहरूलाई अंग्रेजी भाषा बोल्न र बुझ्न सक्नुपर्ने कानुनी प्रस्ताव अमेरिकी सिनेटमा पेश गरिएको छ। रिपब्लिकन सिनेटर टमी टुबरभिल (Tommy Tuberville) ले “Understanding Basic English Requirements (UBER) Act” नामक विधेयक पेश गर्दै, उबर, लिफ्ट लगायतका राइडशेयर कम्पनीका चालकहरूलाई अंग्रेजी दक्षता परीक्षणको मापदण्डमा ल्याउने माग गरेका छन्। यो विधेयक अनुसार, ड्राइभरहरूले अंग्रेजी बोल्न, पढ्न…