ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको विशेष साधारण सभाले नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहार) लाई ५ लाख डलर सहयोग गर्ने प्रस्तावलाई सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । समाजले मन्दिरलाई सहयोग प्रदान गर्ने रकमका विषयमा संस्थाका सदस्यहरुको अनुमोदनका लागि शनिबार विशेष साधारण सभा डाकेको थियो । साधारण सभाले दुई संस्थाबीच हुने…