जमैका नेपाली समाजको अध्यक्षमा खनाल र सचिवमा भारद्वाज निर्वाचित

न्युयोर्कको जमैका नेपाली समाजले समर पिकनिक र अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले पुष्कर खनालको नेतृत्वमा नयाँ कार्यसमितिपनि चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुमा उप सभापति भिम न्यौपाने, सचिव पारस भारद्वाज( निरौला), कोषाध्यक्ष साजन पौडेल रहेका छन । यसैगरी निर्वाचित सदस्यहरुमा अशोक ज्ञवाली, मातृका गुप्ता, राजेन्द्र गौतम, सम्राट कारकी, भुपेन्द्र बज्रचार्य, बिनोद केसी, दिपक घिमिरे,…