नेपालका प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिका आउदै

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिका आउने भएका छन्। अमेरिकाको न्यू योर्क सहरमा हुने उक्त महासभामा भाग लिन, प्रधानमन्त्री ओली सरकारी भ्रमण टोलीसहित अमेरिका आउन लागेका हुन्। श्रोतले जनाए अनुसार प्रधानमन्त्रीसहितको टोली असोज ५ गते तदनुसार सेप्टेम्बर २१ तारिख अमेरिका आउने कार्यतालिका रहेको छ। गत असार ३० मा आफ्नै…