न्युयोर्क- सुप्रशिद्ध कथावाचक देवी प्रतिभाले न्युयोर्कमा श्रीमद्भमागवत् कथा वाचन एवंं धार्मिक कार्यक्रम सञ्चालन गर्ने निश्चित भएको छ । न्युयोर्कको क्वीन्सको वुडसाइडमा अवश्थित चर्चित हिन्दु मन्दिर श्री दिव्यधाममा आयोजना हुने कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको आयोजक मध्येका एक सामाजिक अगुवा सुर्य सिम्खडाले जानकारी दिए । यही मे १५ देखि १७ तारिखमा हुने कथा वाचन तथा धार्मिक…