लसएन्जलस (अमेरिका) । सात बुँदे घोषणा जारी गर्दै प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो साधारण सभा सम्पन्न भएको छ। 'सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली' भन्ने मूल नाराका साथ मे २५ र २६ तारिख अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा अमेरिकाको विभिन्न १५ राज्यहरुबाट सहभागिता रहेको जारी विज्ञप्तिमा जनाइएको…