सान फ्रान्सिस्को, क्यालिफोर्निया- ४४औँ बीपी स्मृति दिवसको उपलक्ष्यमा नेपाली जनसम्पर्क समिति अमेरिका, नर्दन क्यालिफोर्निया च्याप्टरले अन्तरक्रिया तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। देशमा नयाँ राजनीतिक परिस्थिति सिर्जना हुनुका साथै नेपाली कांग्रेसभित्र पनि आन्तरिक मतभेद बढिरहेको सन्दर्भमा प्रवासबाट एकता र लोकतन्त्रको पक्षमा सन्देश दिन उक्त कार्यक्रम आयोजना गरिएको च्याप्टरले जनाएको छ। यस विशेष अवसरमा नेपाली एसोसिएसन…