आदरणीय गैर-आवासीय दाजु भाई तथा दिदि बहिनीहरु I
यही अक्टोबर १४ देखि १७ सम्म काठमाडौँमा गैर-आवासीय बिश्व सम्मेलन हुन गईरहेको छ I उक्त सम्मेलनमा भाग लिन इच्छुक सदस्य ज्यु हरुले यस सूचना अनुसार NRN-NCC अमेरिकाको प्रतिनिधि छनौट समितिलाई पत्राचार गर्नु हुन जानकारी गराईन्छ I
प्रतिनिधि छनौट कमिटी
केशब पौडेल : (६४६) ६७१ १०१९
राम सी पोखरेल : (६८२) ५२१ ७४७५
सुशील रेग्मी : (५१०) ८२९ ५९३७
सत्यद्र शाहा : (३४७) ७३८ ७१९९
प्रतिक्रिया