मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जो चर्चामा रहे   

NRN NCC USA Health & Welfare Committee का Chair Person Dr. Sanjeeb Sapkota बाट हुन गैरहेको Safety Awareness कार्यक्रम आउने आइतबार टेक्ससमा

NRN NCC USA Health & Welfare Committee का Chair Person Dr. Sanjeeb Sapkota बाट हुन गैरहेको Safety Awareness कार्यक्रम आउने आइतबार टेक्ससमा


आदर्णीय Gas Station तथा Convenience Store मा आबद्द हुनुभएका दाजुभाइ दिदी बहिनीहरु, 
हामी बहु सङ्ख्यक नेपालीहरुको कर्म थलो Gas Station तथा Convenience Store बिभिन्न समयमा लुटीने, अप्रिय घटना बड्ने क्रम जारी भएकोले यसलाई केहीहदसम्म हामी चनाखो भई न्युनीकरन गर्न सकिन्छ की भन्ने उदेस्य का साथ NRN NCC USA Health & Welfare Committee का Chair Person Dr. Sanjeeb Sapkota बाट हुन गैरहेको Safety Awareness कार्यक्रम मा उपस्थित भई यसबाट आफुलाई थाहा नभएका कुराहरु बारे जानकारी लीन उपस्थित हुन NRN Texas Chapter अनुरोध गर्दछौ ।
 
मिति: July 26 , आइतबार
स्थान : नेपाली आध्यात्मीक केन्द्र ( नेपाली मन्दिर ) इर्विंग 
(Nepali Mandir)2016 W. Grauwyler Rd, Irving, TX 75061
समय :दिउसो  2:00 बजे बाट 
 
          धन्यवाद,
 
   
       उत्तम लामिछाने
             अध्यक्ष
  
एनआरएन टेक्सास च्याप्टर