ग्लोबल नेपाली

मस्यौदा संशोधन गर्न पूर्वराजाको सुझाव (फोटो फिचर)

मस्यौदा संशोधन गर्न पूर्वराजाको सुझाव (फोटो फिचर)


पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानको प्रारम्भिक मस्यौदा संशोधन गर्न सुझाव दिएका छन् ।
 
सभासदहरुले नागरिकका सुझाव संकलन गरेको भोलिपल्टै पूर्वराजा शाहले पनि मस्यौदा संशोधन गर्न सुझाव दिएका हुन् । बुधबार काठमाडौंको हनुमानढोकास्थित महादेवस्थानमा गरिएको क्षमा पूजामा सहभागी भएका पूर्वराजा शाहले जनताका मर्म र भावनालाई संविधानमा समेट्नुपर्ने बताए । 

शेयर गर्नुहोस:

0
Shares