मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालय खबर तस्विर   

दीपिकासँग अमिताभको सम्बन्ध अझै उस्तै

दीपिकासँग अमिताभको सम्बन्ध अझै उस्तै


दीपिकाले पार्टीमा नबोलाए पनि अमिताभ बच्चनसँग उनको सम्बन्ध अझै उस्तै रहेको छ। 
 
दीपिकाले पिकुको सफलतामा दिएको पार्टीमा अमिताभलाई नबोलाएपछि उनीहरुको सम्बन्ध चिसिएको हल्ला चलेको थियो। संवाददाताले अमिताभलाई किन नबोलाएको भनेर प्रश्न गरेपछि दीपिकाले बिर्सिको भन्दै तत्कालै एसएमएस गरेर अमिताभसंग माफी मागेकी थिईन्।
 
फिल्म वजिरको टिजर सार्वजनिक कार्यक्रममा संवाददाताले अमिताभलाई प्रश्न गरे, दीपिकासंग काम गर्नुहुन्छ कि हुन्न? अमिताभले जवाफमा भने ‘बितेको कुरा सक्किईसक्यो। मलाई फेरि दीपिकासंग काम गर्न कुनै आपत्ति छैन।