मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालय खबर तस्विर   

समाजसेवामा जुटने भइन ज्याकलिन

समाजसेवामा जुटने भइन ज्याकलिन


श्रीलंकाली सुन्दरी ज्याकलिन फर्नाडिस लेहंगा बेचेर समाज सेवामा जुट्ने भएकी छन्। 
 
भविष्यमा एउटा च्यारीटी संस्था स्थापना गर्ने सोचमा रहेकी ज्याकलिनले सुटिङका क्रममा लगाएका आफ्नो डे्रस लिलामी गर्ने बताएकी छन्। रेस-२ को किकको गीतमा लगाएको ड्रेसको विषेश मुल्य राख्ने योजनामा रहेकी ज्याकलिनले अनलाईन मार्फल डे्रस लिलामी गर्ने बताएकी हुन्। 
 
सलमान खान अभिनित किकमा अभिनय गरेपछि चर्चामा आएकी ज्याकलिनको ब्रदर्श प्रदर्शनको तयारीमा छ। लुक्सको कारण बलिउडमा ज्याकलिनको विषेश स्थान छ। यस अघि करिष्मा कपुर, माधुरी दीक्षित लगायतका नायिकाले डे्रस लिलामी गरिसकेका छन्।