मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालय खबर तस्विर   

हेमा मालिनीको कार दुरघटना

हेमा मालिनीको कार दुरघटना


काठमाडौं : बलिउडकी चर्चित अभिनेत्री तथा भारती जनता पार्टीकी सांसद हेमा मालिनी बिहीबार राति राति कार दुर्घटनामा घाइते भएकी छन् ।
 
मथुराबाट भारतीय जनता पार्टीकी सांसद समेत रहेकी मालिनी सवार मर्सिडिज कार राजस्थानको दौसामा विपरित दिशाबाट आइरहेको अर्को अल्टो कारसँग ठक्कर खाएरदुर्घटनामा परेकी हुन् । 
 
दुर्घटनामा घाइते भएकी मालिनीलाई उपचारका लागि राजस्थानकै लोक शान्ति अस्पतालमा भर्ना गरिएको छ । कार एकापसमा जुध्दा अल्टोमा सवार एक बालिकाको भने ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । – एजेन्सी