मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जो चर्चामा रहे   

भाबपुर्ण “हार्दिक समवेदना ”

भाबपुर्ण “हार्दिक समवेदना ”


हाम्रा प्रात स्मरणिय पिता स्व. राम प्रसाद न्यौपाने यहि मिति २०७२ साल २ महिना २१ गते शुत्र्रmबारका दिन ८१ बर्षको उमेरमा स्वर्गारोहण भएकोले यस स्वकाकुल घडिमा हामी परिवारजन उहाँ प्रति हार्दिक श्रद्घाञ्जली व्यक्त गर्र्दछौ । साथै हाम्रा ईष्टमित्र, शुभेच्छुक तथा दाजुभाईहरु समेत शोकाकुल छौ । आज १२ औ दिनको पुण्य तिथिमा उहाँको आत्माले चिर शान्ति पाओस भन्ने कामना गर्र्देछौ ।



धर्मपत्नी

ज्ञानी न्यौपाने



छोराहरु

केशब न्यौपाने

बिष्णुहरि न्यौपाने

दिपक न्यौपाने



छोरी

नारायणी  ढुङ्गाना



सम्पुर्ण न्यौपाने परिवार जनहरु

सम्पुर्ण दुलाल परिवार जनहरु

सम्पुर्ण सापकोटा परिवार जनहरु

सम्पुर्ण तिवारी परिवार जनहरु

सम्पुर्ण ईष्टमित्र, साथीभाई तथा शुभचिन्तक जनहरु

दि पावर न्युज मिडिया परिवार

हिमालय खबर डटकम परिवार

Advertisement
ADVERTISEMENT

शेयर गर्नुहोस:

0
Shares