मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

एनआरएन अमेरिका निर्वाचनमा विभिन्न राज्यवाट उम्मेदवारले पाएको भोट

एनआरएन अमेरिका निर्वाचनमा विभिन्न राज्यवाट उम्मेदवारले पाएको भोट


हिमालयखवर संवाददाता
अमेरिका- एनआरएन अमेरिका निर्वाचनमा कुन राज्यवाट कुन उम्मेदवारले कति मत पाए यो सार्वजनिक भएको छ । क्यालिर्फोनिया, टेक्सस र न्यूयोर्क धेरै मत भएका राज्य हुन । यि राज्यमा धेरै मत पाउनेले चुनाव जितेका छन् । 
 
एनआरएन अमेरिकाका निर्वाचित पदाधिकारीले औपचारिक रुपमा पद ग्रहण गरेको करिव ६ महिना पछि विस्तृत मत विवरण सार्बजनिक  भएको हो । एनआरएन अमेरिकाका एक जना पदाधिकारीले आफ्नो फेसबुकमा मतको विस्तृत विवरण राखेका छन् ।
 
कुन राज्यवाट कसले कति मत पाएका थिए । पुर्ण विवरण ।
 

शेयर गर्नुहोस:

0
Shares