ड्यालस (टेक्सस) । नेपालबाट अमेरिका आएका वृद्ध बा आमाहरुका लागि लक्षित गरेर आउँदो महिना ड्यालसमा बुबा आमा पिकनिक कार्यक्रम हुने भएको छ । ड्यालसका सकृय युवाहरुको आयोजनामा बुबा आमा पिकनिक आयोजना हुन लागेको हो । केही वर्ष अघि सुरु भएको यो कार्यक्रम कोभीडका कारण दुई वर्षदेखि रोकिएको थियो । यसपटकदेखि यो कार्यक्रमलाई निरन्तरता दिँदैछौ आयोजक…