एनआरएन युएसए स्टेट च्याप्टरहरुको संयुक्त प्रेस विज्ञप्ति

आदरणीय नेपाली जनसमुदायहरु "जननी जन्मभुमी स्वर्गदपीगरीयसी" नेपालको इतिहासमै पहिलो पटक हामी नेपालीहरु सार्वभौमसत्ता सम्पन्न भएका छौ । यो हामी स्वाभिमानी नेपालीहरु को लागी गौरवको कुरा हो । वि. स. २००४ देखी २०७२ साल सम्मको चेतनशील समयमा बनेका ७ वटा सविंधान मध्ये जनताका प्रतिनीधीहरुले निर्माण गरेको यो पहिलो संबिधान, संविधानसभाका जनप्रतीनिधी को ९० प्रतिशत भन्दा बढी…