काठमाडौँ । रसियामा जारी विश्वकप फुबटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो खेलमा डेनमार्क र अष्ट्रेलियाले अंक बाँडेका छन् । विश्वकपको समूह ‘सी’ अन्तर्गतको तेस्रो खेलमा डेनमार्क र अष्ट्रेलियाले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा पहिलो अग्रता भने डेनमार्कले लियो । खेलको सातौँ मिनेटमै क्रिस्टियन एरिक्सनले एक गोल गर्दै टोलीलाई पहिलो…