काठमाडौं - इण्डियन प्रिमियर लिग क्रिकेट ( आईपीएल )२०१९ भारतमै हुने भएको छ । आम चुनावका कारण आईपीएल हुने नहुनेबारे शंसय थियो । तर, भारतीय क्रिकेट कन्ट्रोेल बोर्ड (बीसीसीआई)ले २३ मार्चबाट आईपीएल हुने जानकारी दिएको छ । यसअद्धि २००९ र २०१४ मा चुनाव भएका बेला आईपीएलको केही खेल दक्षिण अफ्रिका र युएईमा खेलाइएको…