काठमाडौँ । नेपाली युवा बलर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग ९पिपिएल० को पहिलो खेलमै तीन विकेट लिएका छन् । लाहोर कलन्दर्स क्लबबाट खेलिरहेका उनले आज भएको पहिलो खेलमा मुलतान सुल्तान्स क्लबविरुद्ध तीन विकेट लिन सफल भएका हुन् । पहिलो ओभरमा १८ रन खर्चिए पनि त्यसपछिका ओधरमा उनले लगातार विकेट लिन सफल भए । त्यसपछि…