निर्माणाधीन क्रिकेट रंगशालाको डोजर प्रकरणका सबै आरोपित रिहा

चितवन । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं १५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तारबारमा डोजर लगाएको आरोपमा पक्राउ परेका मुख्य नाइकेसहित चारजना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो ।    बाटोको विवादमा जेठ १५ गते गणतन्त्र दिवसको एकाबिहानै स्थानीयले…