एनसेल बाह्रखरी गल्फको उपाधि पूर्वसचिव कार्कीलाई

पोखरा । पोखरास्थित हिमालयन गल्फ कोर्समा भएको आमन्त्रण एनसेल बाह्रखरी गल्फ प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगिताका विजयी खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ लगायतले उपाधिसहित ट्रफी वितरण गरे ।    प्रतियोगिताको उपाधि नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीले हात पारेका…