क्यालिफोर्निया । सिलिकोन भ्याली क्यालिफोर्नियामा रहेका युएस मार्सल आर्टस् एण्ड मेडिटेसन एकेडेमीको बेल्ट टेस्ट सम्पन्न भएको छ। उक्त बेल्ट टेस्टमा १५ सहभागीहरूले भाग लिएका थिए । युएस मारसियल आर्टस् एण्ड मेडिटेसन एकेडेमी, नेपाली मुलुकका तेक्वान्दो मास्टर प्रकाश थापाले सञ्चालन गरेका हुन् । उक्त कार्यक्रममा फ्रिमन्टको सिटी काउन्सिल मेम्बर टेरेसा केङ प्रमुख अतिथिको रूपमा सहभागी…