उत्सव सिंहलाई जिताउँ अभियान सुरु

अमेरिका । यतिबेला अमेरिकामा हजारौँ नेपालीहरु बसोवास गर्छन् । तिनै नेपालीमध्ये एक हुन् उत्सव सिंह । हाल उनी अमेरिकामा खेलकुदसँगै अध्ययनमा व्यस्त छन् ।    उनले हालै अमेरिकामा शारीरिक सुगठन प्रतियोगितामा दुई स्वर्ण हात पार्दै नेपाली झण्डा विदेशी भूमिको खेल ऐरिनामा फहराएका छन् । यो जितसँगै उनी अमेरिकाबाट प्रकाशित हुने शारीरिक सुगठन सम्बन्धी म्याग्जिनको कभर…