मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

केपी ओली कप फुटबलको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब विजयी

केपी ओली कप फुटबलको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब विजयी


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौं– विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबको चुनौती पन्छ्याउँदै सातदोबाटो युथ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा पुगेको छ ।

सातदोबाटोका दिपकराज सिंह ठकुरीले २ गोल गरेका हुन् । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पुलिसका प्रविण थापाले ४९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर खेलको ७१ औं मिनेटमा दिपकराज सिंह ठकुरीले दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाएका हुन् ।

सातदोबाटोले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीचको विजेतासँग खेल्ने छ ।

शेयर गर्नुहोस:

54
Shares