कोभिड खोप नलगाएका कारण ब्राजिलका राष्ट्रपति फुटबल हेर्नबाट वञ्चित

ब्राजिलिया । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले  कोभिडविरुद्धको खोप नलगाएकाले आफूलाई सान्तोस बनाम ग्रेमियो फुटबल म्याचमा प्रवेश निषेध गरिएको जानकारी दिएका छन् ।     राष्ट्रपतिको प्रेससँगको कुराकानीको सार्वजनिक भिडियोमा राष्ट्रपतिले आफूमा खोप लगाएकामा भन्दा बढी इन्टिबडी भएको दाबी गरेका छन् । उनले भने, किन खोप कार्ड चाहियो ? किन पासपोर्ट चाहियो ? म केवल खेल हेर्न…