अमेरिका । यस पटक विश्वकप फुटबल (सकर) च्यापियनको उपाधि फ्रान्स र अर्जेन्टिनामध्ये कसले जित्ला ? पैसाको बाजी थाप्नेहरुको आधारमा भन्दा अर्जेन्टिना प्रमुख दावेदार मानिएको छ । अजेन्टिनाले जित्छ भन्ने पक्षमा धेरै ढल्किएका छन् । ९० मिनेटको खेल बराबर हुन्छ भन्नेमा बाजी थाप्दा १ को दुई भाउ तोकिएको छ । यसको मतलव अर्जेन्टिनाकै पक्षमा पल्लाभारी…