३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।     कतारको दोहास्थित लुसेल रङ्गशालामा आइतबार भएको २२औँ संस्करणको फाइनल खेलमा  फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ ।    अर्जेन्टिना विश्वपकपको…