एनसेल बाह्रखरी गल्फको छैटौं संस्करण बैशाख ९ देखि

काठमाडौँ । विगत ६ वर्षदेखि मुलुकका प्रतिष्ठित उद्योगी तथा व्यवसायीबीच बाह्रखरी मिडियाले प्रतिस्पर्धा गराउँदै आएको ‘कर्पोरेट गल्फ’ प्रतियोगिताको छैटौं संस्करण आउदो  बैशाख ९ देखि सुरू हुने भएको छ। बाह्रखरी मिडियाले नेपाली नयाँ वर्षको सुरूवातसँगै २०८० वैशाख ९ अर्थात् अप्रिल २२, २०२३ मा काठमाडौंमा एनसेल बाह्रखरी कर्पोरेट गल्फसँगै आर्थिक परिसंवाद (इकोनोमिक सिम्पोजियम) कार्यक्रमको आयोजना गर्ने भएको…