मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब छिटै १० हजार अक्षरको टि्वट गर्न सकिने…

माइक्रोब्लगिंग साइट टि्वटरले टि्वट्समा रहँदै आएको १४० क्यारेक्टर्सको सीमालाई बढाएर छिटै १० हजार पूराउने तयारी गरिरहेको छ । प्रविधि सम्बन्धी एक समाचार साइटको रिपोर्ट अनुसार १० हजार क्यारेक्टर्सको सीमा तय भएसँगै प्रयोगकर्ताले शव्दको बीचका स्पेस तथा विभिन्न चिन्हहरु सँगै १ हजार भन्दा बढि शव्दहरुको टि्वट गर्न सक्नेछन् ।   टि्वटरले यो फिचर ठ्याक्कै कुन दिन…