मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगर नगरपालिकाको सार्वजनिक सुनुवाइ : सेवाप्रवाहलाई अझै प्रभावकारी बनाउन सुझाव

चितवन । रत्ननगर नगरपालिकाको मंगलबार सम्पन्न आर्थिक वर्ष २०८०/८१ को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइमा नगरवासीले नगरको विकासको लागि सुझाव दिएका छन् । एक वर्षभित्र भएका कामकारबाहीको समीक्षा गर्दै नगरवासीको सुझाव संकलनको लागि सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो । श्रीकृष्णप्रणामी मन्दिर (धर्मधाम) जिरौनाको सभाहलमा आयोजित कार्यक्रममा नगरवासीले गुनासोभन्दा जनप्रतिनिधि र कर्मचारीहरुलाई विकास निर्माण, तटबन्ध, खानेपानी,…