मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इतिहास बेचेरभन्दा वर्तमानमा कर्म गरेमात्र देश बन्छ : केन्द्रीय सदस्य रावल

टेक्सस (अमेरिका) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रणबहादुर रावलले इतिहास बेचेरभन्दा पनि वर्तमानमा कर्म गरेरमात्र देश र पार्टी अघि बढ्ने विचार व्यक्त गरेका छन् । हाल अमेरिका भ्रमणमा रहेका डा. रावलले आइतबार साँझ नेपाली जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ च्याप्टरले आयोजना गरेको कार्यक्रममा उक्त धारणा राखेका हुन् । नेपाली कांग्रेसको गैरसरकारी संस्था समन्वय विभाग प्रमुखसमेत…