मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

रवि लामिछाने क्लबबाट निस्कासित भएँ : डा. ढकाल

रवि लामिछाने क्लबबाट निस्कासित भएँ : डा. ढकाल

हिमालय खबर

शेयर गर्नुहोस:

270
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेपछि निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निस्कासित भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको पदबाट हटाउने निर्णय गरेको थियो ।

त्यसपछि प्रतिक्रिया दिँदै ढकालले आफू रवि लामिछाने क्लबबाट निस्कासित भएको टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न नरोकिने बताएका छन् । उनले रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प नरोकिने बताए ।

रास्वपाले ढकाललाई पदीय जिम्मेवारीबाट मुक्त गरे पनि साधारण सदस्यबाट भने हटाएको छैन ।