काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न स्थानीय तहको निर्वाचनमा दलहरूले आफ्नो प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढङ्गले अघि बढाउनुपर्ने बताएका छन् । कांग्रेसको शुभेच्छुक संस्था नेपाली सांस्कृतिक सङ्घको पहलमा तयार गरिएको ‘कांग्रेसलाई जिताऔँ’ गीत सार्वजनिक कार्यक्रममा शुक्रबार उनले हरेकले दलले विगतमा भएरगरेका गल्तीरकमजोरीको जनतासमक्ष आत्मालोचना गरी त्यस्ता कमजोरी नदोहो¥याउने सङ्कल्प र प्रतिबद्धता…