मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं १ को नामको सम्भावना अब छैन : सभामुख भण्डारी

सुनसरी । प्रदेश नंं १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाले तत्कालै प्रदेशको नामाकरण गर्ने सम्भावना नरहेको बताएका छन् । उनले प्रदेशको राजधानी तोक्दा वृहत्त राजनीतिक सहमतिका साथ भए पनि प्रदेशको नामाकरणका सवालमा दुई तिहाई पुर्‍याउन अहिलेको परिस्थितिमा सम्भव नभएको बताए ।    शनिबार नेपाल पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सभामुख…