मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधिहरुले सुशासनलाई प्राथमिकतमा राख्नुपर्छ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले जनप्रतिनिधिहरुले सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । मोरङको बुढीगङ्गा गाउँपालिका–१ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले सुशासनबाट नै मुलुकमा सङ्घीयता बलियो हुने विचार राखे । वडा तहदेखि नै जनप्रतिनिधिहरुले सुशासन कायम गर्न भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले भने, “जनताको घरदैलोको सरकार भनेको स्थानीय सरकार हो…