बैतडी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मीनेन्द्र रिजालले विपी कोइराला बहुआयामिक व्यक्तित्व भएको बताएका छन् । आइतबार ११०औँ विपी जयन्तीका अवसरमा बैतडीको पाटनमा तरुण दलले आयोजना गरेको प्रशिक्षण तथा वेबसाइट उद्घाटन कार्यक्रममा उनले विपी आफैँमा बहुआयामिक व्यक्तित्व भएको बताएका हुन् । बिपी राष्ट्रिय, अन्तर्राष्ट्रिय तहको नेता र राजनीतिक विचारक मात्रै नभएर साहित्यकार…