चीनमा ‘रङ क्रान्ति’ भड्काउन रक एन रोल, पप संगीत र इन्टरनेट प्रयोग हुन सक्ने चेतावनी

बेइजिङ । चिनियाँ विश्वविद्यालयहरूको नयाँ पाठ्यपुस्तकले रक एन रोल, पप संगीत र इन्टरनेटलाई चिनियाँ युवाहरूमा रङ क्रान्ति भड्काउन प्रयोग गर्न सक्ने चेतावनी दिएको छ । राष्ट्रपति सी चिनफिङको वैचारिक नियन्त्रणलाई सुदृढ गर्ने दिशामा यो एउटा कदम रहेको बताइएको छ । बेइजिङले वर्तमान शासनलाई सत्ताबाट हटाउने उद्देश्यका साथ देशका जनतामा घुसपैठ गर्ने पश्चिमी देशहरूले गरेको प्रयासलाई…