‘जलवायु प्रकोप’का लागि विश्वले तत्काल अनुकूलन उपायको तयारी गर्नुपर्छ : महासचिव गुटेरेस

पेरिस । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले निम्त्याएको ‘विपत्ति’का लागि विश्व तयार नभएको र भविष्यमा अझ खराब अवस्थाका लागि तत्काल तयारी गर्नुपर्ने बताएका छन् । युरोपेली संघ (इयु) जलवायु नियन्त्रण एकाइका अनुसार बाढी, आगलागी र अन्य जलवायु आघातहरूले एक वर्षमा करिब हरेक महादेशलाई असर गरेको छ र यो अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा तातो…