पृथ्वीबारे अस्ट्रेलियाका वैज्ञानिकको नयाँ खुलासा

काठमाडौँ । अष्ट्रेलियाका वैज्ञानिकहरूले भूकम्पीय तरङ्गहरूको विश्लेषणबाट आश्चर्यजनक नतिजा फेला पारेका छन् अष्ट्रेलियाका वैज्ञानिकहरूले भूकम्पीय तरङ्गहरूको विश्लेषणबाट आश्चर्यजनक नतिजा फेला पारेका छन् । अनुसन्धानमा पृथ्वीको बाहिरी कोरमा औँठीको आकार रहेको पत्ता लागेको वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुका अनुसार रहस्यले भरिएको पृथ्वीको केन्द्रमा पहिलोपटक औँठीको आकारको क्षेत्र देखिएको छ । यो क्षेत्र हाम्रो ग्रहको चुम्बकीय क्षेत्रको…