मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

चीनमा अर्को स्वास्थ प्रकोपको संकेत

चीनमा अर्को स्वास्थ प्रकोपको संकेत


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font
  • change font

बेइजिंग (चीन) – चीनका अस्पतालहरूमा फेरि अर्को रहस्यमय भाइरल प्रकोपले ठुलो चुनौती खडा गरिरहेको छ । सम्भवतः मानव मेटाप्नुमोभाइरस को कारणले अहिले फेरि स्वास्थ प्रकोप चीनले सामना गरिरहेको छ ।

यो भाइरसले साधारण चिसो जस्तो लक्षण उत्पन्न गर्ने गर्दछ, तर केहि अवस्थामा विशेष गरी बालबालिका र वृद्धहरूमा गम्भीर श्वासप्रश्वास सम्बन्धी समस्याहरू निम्त्याएको छ।

Advertisement

अस्पतालहरूमा लामो लाइनहरू देखिएका छन् र बिरामीहरूको बढ्दो संख्यालाई व्यवस्थापन गर्न संघर्ष गरिरहेका छन्। चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले यो अवस्थालाई नजिकबाट निगरानी गरिरहेको छ।
धेरैले कोभिडको अर्को भर्सन हो कि भनेर चिन्ता पनि गरिरहेका छन् ।

शेयर गर्नुहोस:

0
Shares