जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार हिजुबल्लाहविरुद्धको युद्धमा इजरायली आक्रमणले लेबनानका स्वास्थ्यकर्मी र सुविधाहरूमा पारेको प्रभावबारे गहिरो चिन्ता व्यक्त गरेको छ । “हामी लेबनानमा स्वास्थ्यकर्मी र सुविधाहरूमाथि बढ्दै गएको आक्रमणबारे गहिरो चिन्तित छौँ, तथ्याङ्कहरू वास्तवमै अचम्मित पार्ने खालका छन् । यस्ता आक्रमणहरूमा एक सय दुई जनाको मृत्यु भएको छ, ८३ जना घाइते भएका छन्”,…