मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

१०० डलर मै टिपिएस (TPS) सेवा

१०० डलर मै टिपिएस (TPS) सेवा


 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
क्षेत्री एन्ड एसोशिएट्स ले नेपाली समुदयलाई विशेष सहयोग पुगोस भन्ने उधेश्यले क्यालिफोर्निया अफिसबाट सेप्टेम्बर ३०, २०१५ सम्मका लागि टिपिएस (TPS) सेवामा विशेष छुट गरी १०० डलर मात्र शुल्कमा प्रदान गर्ने भएको छ । त्यस उपरान्त भने सेवामा नियमित शुल्क लिइने कुरा खगेन्द्र क्षेत्री तथा बासु फुलाराले जनाएका छन् । 
 
स्मरणीय कुरा खगेन्द्र क्षेत्रीले अमेरिकामा विगत २७ वर्ष देखि कानुनी सेवा प्रदान गर्दै आएका छन् भने हालै क्षेत्रीले सुपर लयर को उपाधी समेत प्राप्त गरेका छन् । उसो त बासु फुलारा पनि उदियमान सफल कानुनका सेवा ग्राही मानिन्छ । तिनै सफल सेवाको बिस्तार गरी अब इमिग्रेशन सम्बन्धी सम्पूर्ण सेवाहरू क्षेत्री एन्ड एसोशिएट्सको क्यालिफोर्निया अफिसबाट नियमित रूपमा भैरहेको कुरा दुवै कानुन बिधले जनाएका छन् ।
 
साथै हरेक शनिवार बिहान ८ बजे देखी २ बजे सम्म इमिग्रेशनका विशेष सेवा तथा कृष्ण के.सी सँग इमिग्रेशन चौतारी कार्यक्रम समेत सोही अफिसबाट सञ्चालन हुने कुरा कृष्ण के.सी ले जनाएका छन् ।